समाचार

नेपाल ‘ए’ले जित्यो टी–२० शृंखला

काठमाडौं : भारतको गुवाहाटीमा सम्पन्न भएको आसाम क्रिकेटविरुद्धको टी–२० सिरिज नेपाल ‘ए’ले जितेको छ । सोमबार भएको अन्तिम टी–२० मा नेपाल ‘ए’ ले आसामलाई ४४ रनले हराउँदै शृंखला ३–२ ले आफ्नो पक्षमा पारेको हो...

पुरा पढ्नुहोस
‘लिपुलेकसम्बन्धी सहमतिबारे त्रिपक्षीय संवाद जरुरी’

काठमाडौं : परराष्ट्र र सीमासम्बन्धी विषयका जानकारहरुले नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकामा जोड दिएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कारमा विज्ञहरुले यही भदौ ३...

पुरा पढ्नुहोस
कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका २३ ट्रक रोकिए

जुम्ला : कालीकोटको गगनेखोलामा पहिरो खस्दा कर्णाली राजमार्ग बन्द भएकोे छ । गत आइतबारदेखि राजमार्ग पूर्ण रुपमा बन्द हुँदा जुम्लाबाट करिब १८४ मेट्रिक टन स्याउ बोकेर गएका २३ वटा ट्रक बाटोमै रोकिएका छन् ।...

पुरा पढ्नुहोस
तीन तहबीच सहकार्य जरुरी : मुख्यमन्त्री

सुर्खेत : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मुलुकमा तीन तहका सरकारहरुबीचको सम्बन्ध सृदृढ भए विकास र समृद्धिको गन्तव्यमा पुग्न सहज हुने बताएका छत् । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री...

पुरा पढ्नुहोस
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो

वीरगञ्ज : गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत...

पुरा पढ्नुहोस
चिनियाँ राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीले उठाए लिपुलेकको मुद्दा

थियानजिन (चीन) : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट गरेका छन् । थियानजिन सहरमा आयोजना...

पुरा पढ्नुहोस
कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइनको काम तिहारसम्म पुरा गर्न निर्देशन

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधिन कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइनको बाँकी रहेका कामहरु छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । शनिबार प्रशारणलाइन अन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म बनेको विभिन्न संरचनाहरुको निरीक्षण गर्दै उनले...

पुरा पढ्नुहोस
छाउ बार्न त्रिपालमा बसेकी महिलासहित दुईको ढुंगाले लागेर मृत्यु

अछाम : पञ्चदेवल विनायक नगरपालिका–८ बरालामा सेरापानीस्थित चुरेखोली टोलमा महिनावारी (छाउ) बार्न त्रिपालमा बसेकी एक महिला र सँगै रहेकी एक बालिकाको ढुंगा लागेर मृत्यु भएको छ । घरछेउमा टाँगेको त्रिपालमा माथिबाट खसेको ढुंगाले लाग्दा ३९...

पुरा पढ्नुहोस
कर्णालीका ११.७ प्रतिशत मानिस मानसिक रोगी

सुर्खेत : कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव सात प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको पाइएको छ । स्विस...

पुरा पढ्नुहोस
‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गरिने

काठमाडौं : नेपाल सरकारले मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी...

पुरा पढ्नुहोस